Tuesday, November 30, 2010

Black (a poem); Ajaya Dhungana

Black


This is a journey,
Which start from less than zero,
I can't say exactly,
Because I have no idea,
How to count that very number,
I know only,
It is less than zero,
But not negative,
It has minute value,
But the tendency to be maximum,
Where, I found my life,
Near by it,
Like it and,
Just on, above and ahead of it.
This is tremendous,
Dynamic and wonderful,
For other, not for me,

Sunday, November 28, 2010

The dead rose. (a poem); Ajaya Dhungana



The dead rose.


I was far away,

Neither I found my destination,

Nor I tried to get it,

It was totally black,

But I don't know why,

There may be enough reasons,

But, non of them satisfied me,

Because, I was soundless,

गजल(९९); अजय ढुंगाना

हिजो संगै बिताएका रातहरु मिठा थिए,
रात संगै गरिएका बातहरु मिठा थिए,

चहानाको एक संसार, तिमी र म संगै कतै,
संग-संगै डुलेका ति साथहरु मिठा थिए,

म एउटा प्रतिक्षामा बस्दै थिए कहिँ कतै,
भेट्न आउने तिम्र ति हातहरु मिठा थिए,

खोज्थ्यौ नयाँ जिन्दगीको नयाँ बिहानी हामी,
तर सम्झनामा हराइजाने प्रभातहरु मिठा थिए,

मदहोसी मन मेरो चुरा बज्ने हात तिम्रो,
ति हातले दिएका सौगातहरु मिठा थिए |

अजय ढुंगाना
पिठुवा ३, आदर्शटोल
चितवन
हाल: लण्डन, यु.के.

Thursday, November 25, 2010

गजल

गजल

बेचैनी बढीरहेछ, आश हराउदै जादा,
धड्कन बढिरहेछ, सास हराउदै जादा,

परदेशी जीवनमा खड्कीरहेछ आमाको माया,
आमा आउ न समाउ, सहास हराउदै जादा,

आफ्नै चित्र आज, बिचित्र भै-रहेछ,
अपुरो तस्बिरको मेरो क्यानभास हराउदै जादा,

अस्थिव खोज्दैछु आफ्नै यत्रत्रत सर्बत्र,
भेटिदैन केही, बिश्वास हराउदै जादा,

आउनै पर्ने बाध्यता, आमा तिमीलाई छोडी,
गास, बास, अनि कपास हराउदै जादा |


अजय ढुंगाना
२८ डिसेम्बर २००९,
लण्डन