अभिनव.कम

Sunday, October 27, 2013

Some pictures from #Nepal Trip #Photo #Blog

नेपाल जाँदाका केही तस्बिरहरु   

 ट्रान्जिटमा परेको ओमानको राजधानी मस्कटको मस्कट अन्तराष्ट्रिय हवाई मैदान

गोर्खा जिल्लाको एउटा सानो मनोरम बस्ति

धानको बाला झुले सरि,,,,,,,,,,,,

बुढी गण्डकी नदी माथिको धादिंग र गोर्खा जिल्ला जोड्ने झोलुङ्गे पुल 

 बुढी गण्डकी नदी

 बुढी गण्डकी नदीमा देखिएको सर्प

 बाटोमा भेटिएको एउटा बालक

 मनोरम खेतको फाँट

 फर्कने बेला नेपाल छोड्न लाग्दा ओमान इएरको जहाजबाट देखिएको काठमाडौँ खाल्डो

 बादलुको घुम्टोले काठमाडौँ सहर छोपिदा,,,,,,,,,,,

 काठमाडौँबाट उडेको केही मिनेट पछि देखिएको हिमाल

मस्कटको कुनै कुना र समुन्द्र

फोटो ©: अजय ढुंगाना
क्यामरा: निकोन डि ५१०० 

1 comment:

  1. Nice photographs, memory attached with those places

    ReplyDelete

तंपाईको प्रतिक्रिया