हिउदका प्रेम गीत
हिउदका प्रेम गीत,
हिउदमा हिउ परेको समयमा,
तिमीलाई सुनाउदा,
तिमी मख्ख परेर मुस्कुराउथ्यौ,
म आफैमा दंग पर्थे,
प्रतिक्षाको बेचैनी समयका अगाडि,
समयलाई लात मारेर,
एक अर्काको अंगालोमा,
आनन्दित भै चुम्बन गरिरहेका हुन्थ्यौ,
बाहिर हिउ परिरहेको हुन्थ्यो |
कपास झैँ नरम हिउका बुद्हरु,
छुन खोज्थे हामीलाई,
छुन सकेका हिउहरु,
उत्साही हुदै बतासिन्थे बतासमा,
मनको स्पन्दनमा
तिम्रो माया बतासिए झैँ,
आकाशमा |
हिउदका प्रेम गीत,हिउदमा हिउ परेको समयमा,
तिमीलाई सुनाउदा,
तिमी मख्ख परेर मुस्कुराउथ्यौ,
म आफैमा दंग पर्थे,
प्रतिक्षाको बेचैनी समयका अगाडि,
समयलाई लात मारेर,
एक अर्काको अंगालोमा,
आनन्दित भै चुम्बन गरिरहेका हुन्थ्यौ,
बाहिर हिउ परिरहेको हुन्थ्यो |
कपास झैँ नरम हिउका बुद्हरु,
छुन खोज्थे हामीलाई,
छुन सकेका हिउहरु,
उत्साही हुदै बतासिन्थे बतासमा,
मनको स्पन्दनमा
तिम्रो माया बतासिए झैँ,
आकाशमा |