स्नयापसट
पात्र १: फलोब्याक दिएसी अन्फलेर मरेछ।
पात्र २: काकाले आज कस्को ब्लग प्रचार गरेछन।
पात्र ३: फुलीहरु जम्मै यतै रैछन।
पात्र ४: समाजशास्त्रले चैं यो विषयमा के भन्छ सर?
पात्र १(फेरि): बतासे शहिद भएछ।
पात्र ५: आज यता गज्जबको घाम लाग्नेबाला रैच (बेदर फोरकास्टको फोटो सहित)।
पात्र ६: मलाई सर नभने हुने।
पात्र ३: फेब गर्नलाई नि नुन पैचो ल्या झै गर्छन।
पात्र ७: ग्रुप ७ मा कत्खेर हो लाईन जाने? #लोडसेडिङ
पात्र ८: (एउटा चल्या गीतको २ लाईन) मर्ने कसैलाई रहर हुदैन!!
पात्र ९: बाराभले के फलाकेछन टुइटराँ आज फेरि??
पात्र ५: लखरलखर काम तिर लागियो।
पात्र ४: यस्तो कुरा यता नगरौ, डिएममा आउनुस।
पात्र १०: लोटाले मेरो टुइटको माँ बहेन गर्देच।
पात्र ११: के छ बुने??
पात्र १२: बतासे हानेरै जिन्दगी जानी भो बुडाको।
पात्र ६: बाबुराम तिम्ले ठिक भन्यौ, तर तिम्ले यस्तो बोल्न सुहाउदैन।
पात्र ३: डेनिस करोणपतिको गफ जादै रैच, बसिएन यता।
पात्र ७: म गलत पनि हुनसक्छु।
पात्र १३: लास्ट बेन्चाँ बसेर धेरै हल्ला गर्न त नहुने।
पात्र ९: ब्लक गर्नुपर्यो जस्तो छ।
पात्र ४: ह्याँ कुर्लेर क्यै होला जस्तो छैन।
पात्र १४: म फेरि पनि भन्छु जलबिद्युतको विकास गर सरकार।
पात्र ६: क्यारुम त म?
पात्र १३: धतुरे को हो, मलाई डिएम गर त।
पात्र १०: क्या फुर्सदिला छन है मान्छेहरु।

No comments:
Post a Comment