पाँच समसामयिक हाइकुहरु; अजय ढुंगाना
पाँच समसामयिक हाइकुहरु
१.
सपना भित्र
अन्धकार नै थियो
लोडसेडिंग
२.
पानीको धारा
लत्रक्क ढलेकोछ
तिर्खाले गल्दै
३.
को भन्छ र खै
परिवर्तन छैन
टुकी बालेर
४
पशुपतिमा
हराएका लंगुर
छ सय एक
५.
अनौठो व्यथा
फोस्रो परिबर्तन
नयाँ नेपाल
अजय ढुंगाना
No comments:
Post a Comment