Saturday, January 1, 2011

मुक्तक १, अजय ढुंगाना

                        मुक्तक

बिन्ति नसोध मलाई, म प्राय किन हतारमा हुन्छु,
तर जहाँ भए पनि म त तिम्रै प्यारमा हुन्छु ,
समिपमा भेटेनौ मलाई त तिमीले के भो,
खोजी हेर म त तिम्रै हृदयको दरबारमा हुन्छु

अजय ढुंगाना

No comments: