Sunday, January 2, 2011

गजल(१०६); अजय ढुंगाना

गजल

तिमी साथ छैनौं भयो रात नौलो,
भुली एक आफै, र यो रात नौलो,

म विश्वास फेरि जित्ने सोच बोकी,
गए सामु आजै छ यो रात नौलो,

कतै आफ्नु के बोलु भनि म साच्दै,
बिराएछु आफैं ग यो रात नौलो,
विस्तारै हिड्ने कोशिशै आफ्नु पैलो,
दिन्नै हात आजै न यो रात नौलो,

तिमी आइनौं सोचमा के गल्ती भो,
सुन्दै आउ मैमा त यो रात नौलो,

 अजय ढुंगाना 

No comments: