Saturday, November 10, 2012

फरक एंगल

पछिल्लो दुइ महिनामा लण्डन अन्डरग्राउण्ड (मेट्रो रेल) मा यात्राका दौरान खिचिएका तस्विरहरु,

१. बेलायतको पत्रिका इभिनिंग स्ट्यानडर्डमा ब्यानर न्युज बनेको नेपालको जहाज दुर्घटनाको खबर



























२. जहाज दुर्घटना पछिको तस्विर र नेपालमा पछिल्लो २ बर्षमा ७० पर्यटकको हवाई दुर्घटनामा निधन भएको खबर बेलायती पत्रिकामा

३. कफी फ्रम म्याकडोनाल्ड


४. डिस्ट्रिक लाइन ट्रेनमा "द गेटबे" भन्ने नौलो पत्रिका भेटियो 


५. ट्रेन कुरै गर्दा देखिएको एउटा बिज्ञापनको बोर्ड 

६. लण्डनको प्रसिद्ध ट्राफलगर स्क्वायरमा दिपावली कार्यक्रममा कसरी यात्रा गर्ने र दिपावली (हिन्दीमा दिवाली) के हो भन्ने बारेको जानकारी, लण्डन मेट्रो पत्रिकामा

 . भिक्टोरिया लाइनमा देखिएको जानकारी र निर्देशन


८. एउटा फुल पेज एड (खै कुन मुडमा किन खिचियो, केही याद भएन अहिले)


९. अमेरिकी चुनावको लण्डनमा प्रभाव, इभिनिंग स्ट्यानडर्ड

१०. पाँच हजार फेक साथी र फेसबुक छोड्दै छु (रे)

११. ट्राभल कस्ट बढ्दै छ है लण्डन, जनवरी १, २०१३ बाट लागु हुने नयाँ मूल्य सुची 

12. Players must kick Twitter habit for their own good (रे)


Thank YOU

Photo Credit: Ajaya Dhungana
Camera used: iPhone 4

No comments: