Wednesday, April 11, 2012

स्कटल्याण्ड यात्राको सम्झना

केही दिन अगाडि गरेको स्कटल्याण्डको राजधानी इडिम्बर्ग  यात्रालाई आज ब्लगको यो पोष्टमा तस्विर मार्फत सम्झन खोजिरहेछु

अघिल्लो दिन हिउ परेर सेत्ताम्मे भएका भुइँहरुको जहाजबाट देखिएको दृश्य 


क्विन्स ग्यालरी, त्यहाँ पुग्दा यो बन्द भै-सकेको थियो, त्यसैले भित्र गैएन


 काल्टन हिलमा रहेको नेल्शन मोनुमेन्ट


होलिरुड पार्कबाट देखिएको इडिम्बर्ग बजार र समुन्द्रको एक दृश्य



घाम डुब्न लाग्दा होली रुड पार्कमा देखिएको एउटा दृश्य

  

घाम अस्ताउन लाग्दाको इडिम्बर्ग बजार


 डिप-सी वाटरमा देखिएको एक दृश्य


इडिम्बर्ग क्यासल


१२ औ शताब्दीमा बनेको भवन अगाडि राखिएको जानकारी


तस्विर आफै बोल्छ झैँ लाग्यो


यो तस्विर पनि आफै बोल्छ झैँ लाग्यो


इडिम्बर्ग क्यासलबाट देखिएको इडिम्बर्ग बजारको एक सुन्दर दृश्य



इडिम्बर्ग क्यासल भित्र रहेको प्रिजन अफ वार रे (यो यात्रामा सबैभन्दा मन छुने दृश्य यहि भित्रको थियो)




तस्बिर: अजय ढुंगाना 

No comments: