Thursday, December 8, 2011

एगेन एट लन्डन ब्रिज

एगेन एट लन्डन ब्रिज


डिसेम्बरको यो चिसो साँझमा फेरी एक पटक लण्डन ब्रिज हुदै टावर हिल ब्रिजसम्म पुग्दा मसंग हातमा क्यामरा थिएन | साँझका मनमोहक दृश्यहरु साथमा भएको आइफोनबाट कैद गर्ने कोशिस गरे, जुन तस्वीरहरुलाई मैले आजको ब्लगको सामग्री बनाएको छु |


लण्डन ब्रिज, लण्डन


साझमा देखिएको टावर हिल ब्रिजको दृश्य 


साझमा देखिएको टावर हिल ब्रिजको दृश्य, अझै नजिकबाट


पूर्व तिर अर्थात, अल्गेट तिर हेर्दा देखिएको दृश्य


निर्माणाधीन भवन 'द शार्ड' लाई टावर हिल ब्रिजको छेउबाट हेर्दा 


टावर हिल ब्रिजको छेउबाट लण्डन ब्रिज यस्तो देखिदै थियो


अजय ढुंगाना 
लण्डन 
२०११ डिसेम्बर ६



(फोटो: अभिनव.कमका लागि अजय ढुंगाना
सर्बाधिकार सुरक्षित: अभिनव.कम

© www.abhinaw.com)



No comments: