Sunday, August 18, 2013

टेन क्वेशन बिथ ए बुक रिडर १

टेन क्वेशन बिथ रामापिथेकस
हामीले आज देखी हरेक हप्ता समाजिक संजालका सकृय एक जना ब्यक्तिसंग उहाँको पुस्तक पढ्ने शैली र रुचीको बारेमा १० प्रश्नहरुको एउटा सिरिज "टेन क्वेशन बिथ ए बुक रिडर" शुरु गर्न लागेका छौ । आशा छ तपाईहरुलाई हाम्रो यो प्रयास मन पर्नेछ ।
आजको पहिलो अंकमा सामाजिक संजाल टुइटरमा रामापिथेकसको नामबाट चिनिने बिष्णु पुरीसंगको कुराकानी प्रस्तुत गरेका छौ ।

Q1: हिजोआज कुन पुस्तक पढ्दै हुनुहुन्छ वा पछिल्लो समय कुन पुस्तक पढेर सक्नुभयो ?
छैन । रेस्ट गरि'राछु । टाउको दुखी राछ । हिजो दारु खाको, ककटेल परेच :(

Q2: पढ्नका लागि किताबहरु के का आधारमा छान्नुहुन्छ ?
दाम हेर्नी हो नि । फास्ट ह्यान्ड महँगो हुन्च । सेकेन-ह्यान किन्नी हो, पढनी हो । दामको आधारमा हो म त ।

Q3: एउटा किताब छान्नुपरे कुन छान्नुहुन्छ ?
त्यस्तो छैन

Q4: पढ्नका लागि सबैभन्दा उत्तम समय र स्थान ?
यत्र, तत्र , सर्बत्र ! यदा, कदा, सर्बदा !


Q5: दोहोराएर पढ्नु भएको पुस्तक ?
छन पाँच, सातोडा !

Q6: पढ्दा पढ्दै बिचैमा छोडनुभएको किताब ?
ड्यान ब्राउनको 'इन्फर्नो' ! तर, फेरी पछी सिध्याँय !

Q7: आवश्यकता भन्दा बढी चर्चा पाएको किताब ?
यही ड्यान ब्राउनको 'इन्फेर्नो' !

Q8: मनपर्ने लेखक र सबैभन्दा बढी इम्प्रेसिभ क्यारेक्टर ?
पाउलो कोएलोको सेफर्ड बोए

Q9: तपाईको रिकमेन्डेशनका छुटाउनै नहुने ५ किताब ?
1 The Matarese Circle
2 The Da Vinci Code
3 BP ko Aatma Britaanta
4 The Lost Symbol
5 The Alchemist

Q10: अन्तिम प्रश्न, किन पढ्नुहुन्छ ? (तपाईको नाम र परिचय पनि लेख्नुहोला)
किन पढ्नुहुन्छ ?
खोइ !

नाम रामापिथेकस !
ठेगाना सोसल मिडिया
टुइटर हेन्डल @bish_pi


(यो कुराकानीमा सामेल हुन चाहानुहुन्छ भने यहाँ क्लिक गर्नुहोला)

No comments: